कोरोनाका ८ सय ३८ संक्रमित थपिए, थप ११ को मृत्यु

शुक्रबार थप ८ सय ३८ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३० हजार ४ सय ८३ पुगेको गौतमले बताए। त्यस्तै विगत २४ घण्टामा २५० जना कोरोनाबाट निको भइ घर फर्किका छन्। यीसहित हालसम्म निको … Continue reading कोरोनाका ८ सय ३८ संक्रमित थपिए, थप ११ को मृत्यु